१० अर्ब रुपैयाँ लगानी गर्न ‘एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड’ दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को दर्ता प्रक्रिया सकिएको छ । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएकाे ‘एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । पन्तका अनुसार यो कोषमा … Continue reading १० अर्ब रुपैयाँ लगानी गर्न ‘एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड’ दर्ता